Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

समाचार

नीलकण्ठ नगरपालिका धादिङको राहत रकम स्थगित सम्बन्धी सुुचना

नेपाल सरकारले भूकम्प पीडित परिवारका लागि तत्काल राहत स्वरुप अस्थायी आवास निर्माण गर्न दिने भनिएको रु पन्ध्र हजार रकम लिने सम्बन्धमा अनुगमन टोलीको तथ्याङकमा पुर्ण वा आंशिक क्षतीको लिस्टमा नाम भई वडा/वडामा नगद राहात वितरण गर्न खटिएको टोलीबाट भुकम्प पिडित परिचयपत्र कार्ड तथा नगद राहात

बाँध भत्काएपछि घोप्टेखोला जलविद्युत आयोजना बन्द

बाँध भत्काएपछि घोप्टेखोला जलविद्युत आयोजना बन्द

म्याग्दी - म्याग्दीको पाखापानी गाविसको घोप्टेखोलामा आएको बाढीले घोप्टेखोला जलविद्युत आयोजनाको बाँध भत्काइदिँदा २२० किलोवाट क्षमताको घोप्टेखोला जलविद्युत् आयोजना बन्द भएको छ ।

कहाँ छिन मनिषा कोइराला ?

कहाँ छिन मनिषा कोइराला ?

काठमाडौँ - बलिउडमा काम पाउन छाडेपपछि नायिका मनिषा कोइराला पछिल्लो समय नेपालतिरै व्यस्त छिन् । व्यवसायी सम्राट दाहालसँग बिहे गरेकी उनको सम्बन्ध एक वर्ष पनि टिक्न सकेन । पछिल्लो समय फर्सदिलो जीवन विताइरहेकी छीन उनी । वैशाख १२ गतेको भूकम्पछि नायिका कोइरालालाई सरकारले सम्मानित

भक्तपुरमा बलात्कारका घटना बढे

भक्तपुरमा बलात्कारका घटना बढे

भक्तपुर, १९ साउन । विगतका वर्षहरुमा भन्दा यसवर्ष भक्तपुरमा बलात्कारका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले विगत दुईवर्षको दाँजोमा यसवर्ष बलात्कारका घटनामा वृद्धि भएको जानकारी दिएको हो ।

विशेष समितिको बैठक केहीबेरमा सुरु हुँदै

संविधानको प्रारम्भिक मस्यौदाको बारेमा जनताले दिएको सुझाव समेटेर प्रतिवेदन तयार गर्ने बारेमा छलफल गर्न विशेष समितिको बैठक आज पनि बस्दैछ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको शीर्ष नेता सम्मिलित विशेष समितिको बैठक अहिले केहीबेरमा सिंंहदरवारमा सुरु हुँदैछ ।

व्यवस्थापिका संसद बैठक बस्दै

व्यवस्थापिका संसद बैठक बस्दै

व्यवस्थापिका संसद बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँवानेश्वरमा सुरु हुने बैठकमा आज बिनियोजन बिधेयकको बारेमा सैद्धान्तिक छलफल गर्ने कार्यतालिका छ । तर एकीकृत माओवादीसँग सरकारले कुनै छलफल नगरेका कारण आजको बैठक चल्नेनचल्ने निश्चित भएको छैन ।

मधेसीमोर्चा र माओवादीले कार्यगत एकताको घोषणा गर्ने

संविधानको प्रारम्भिक मस्यौदाको बिरोधमा रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित अन्य साना दलसँग आज कार्यगत एकताको घोषणा गर्ने भएको छ ।

चाणक्यको चर्चित १० नीति जसले सफलता दिलाउछ

१ वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन त्यसैले आफुले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।

शिक्षकको तलव नदिएपछि विद्यालयमा तालाबन्दी

निजी स्रोतबाट राखिएका तीन जना शिक्षकले एक वर्षदेखिको तलव नपाएपछि जनप्रीय निम्न माध्यमिक विद्यालय बिगोठीमा २ दिनदेखि ताला लगाइएको छ ।

सार्वजनीक रुपमै मद्यपान र धुम्रपान गर्नेलाइ कारवाही हुने

सार्वजनीक स्थलमै खुल्ला रुपमा धुमपान तथा मद्यपान गरेको पाइएपछि सल्यानमा प्रहरीले त्यस्ता व्यक्तिलाइ कारवाहि गर्ने जनाएको छ ।

कांग्रेसले काट्यो अमरेशलाई स्पष्टीकरण पत्र चित्तबुझ्दो जवाफ नदिए कारवाही गर्ने

कांग्रेसले काट्यो अमरेशलाई स्पष्टीकरण पत्र चित्तबुझ्दो जवाफ नदिए कारवाही गर्ने

काठमाडौं, साउन १९ – सत्तारुढ दल कांग्रेसले पार्टी निर्णय विरुद्ध अभिव्यक्ति दिएको भन्दै सभासद् अमरेश कुमार सिंहलाई स्पष्टीकरण पत्र काटेको छ । कांग्रेस उच्च स्रोतका अनुसार संसदीय दलको कार्यलयले सिंहलाई, ‘तपाईलाई किन कारवाही नगर्ने ?’ भन्ने व्यहोरासहितको पत्र काटेको हो ।

रौतहटमा एमाले पार्टी कार्यालयमा आगजनी

१० भदौ, रौतहट । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाका कार्यकर्ताले एमाले रौतहट जिल्ला कार्यालयमा आगजनी गरेका छन् । मोर्चा कार्यकर्ताहरुले बन्द रहेको एमाले पार्टी कार्यालयको झ्यालबाट मट्टतिेल छर्केर कोठा भित्र आगो लगाएका हुन् । आगलाजीका कारण कार्यालयमा रहेका फर्निचर तथा कुुर्सीहरु जलेका छन् ।

घाईते बनाएर फरार रहेका अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकजना फरार रहेका अभियुक्तलाई आज पक्राउ गरेको छ । गत बैशाख २१ गते मकवानपुर गोगने ८ मा डाँडाखर्क २ बस्ने शिवराज मोक्तानलाई कुटपिट गरी घाईते घाईते बनाएर फरार रहेका एकजनालाई पक्राउ गरेको हो ।

सेना परिचालनप्रति असन्तुष्टि जनाउँदै वैद्य माओवादीले बुझायो राष्ट्रपतिलाई ज्ञापनपत्र

सेना परिचालनप्रति असन्तुष्टि जनाउँदै वैद्य माओवादीले बुझायो राष्ट्रपतिलाई ज्ञापनपत्र

काठमाडौं, भदौ १० – वैद्य नेतृत्वको नेकपा– माओवादीले तराईका जिल्लाहरुमा सरकारले देखाएको रवैया र सेना परिचालन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति डा. रामवरण यादवसमक्ष ज्ञापनपत्र बुझाएको छ । उसले अन्तरिम संविधान २०६३ को मर्मविपरीत सेना परिचालन गरिएको घटनाप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै संविधानको संरक्षकका हैसियतले

अमरेश सिंह भन्छन् – टीकापुर घटना राज्यले गरेको दमनको उपज

अमरेश सिंह भन्छन् – टीकापुर घटना राज्यले गरेको दमनको उपज

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले कैलालीको टीकापुर घटना राज्यले गरेको दमनको उपज भएको दावी गरेका छन् । Amresh Kumar Singटीकापुर गएर थारु समुदायलाई भड्काउने खालका उत्तेजक अभिव्यक्ति दिएपछि यतिबेला अमरेशको चर्को आलोचना भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सिंहलाई २४ घण्टे स्पष्टिकरणका

​यु–१९ एसिसी प्रिमियर लिगमा नेपालले युएईलाई दियो २ सय रनको लक्ष्य

काठमाडौं, भदौ ११ – १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले युएईलाई २ सय रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमबल २ ओभरमा १ सय ९९ रन बनाएको हो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक

आठ वर्ष ढिला भइसक्यो अब पनि ढिलो गर्नुहुन्न : खनाल

एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान निर्माणका गर्न आठ वर्ष ढिला भैसकेकोले अब कुनै पनि बहानामा ढिला गर्न नहुने बताउनुभएको छ । संविधानको परिमार्जित विधेयकमाथिको छलफलमा भाग लिँदै खनालले बाधा अबरोधलाई पन्छाएर अब तत्काल संविधान घोषणा गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रलाई सुरक्षित भविष्य तर्फ अगाडि लैजान

आन्दोलनलाई कमजोर नठान

हेटौंडा,११ भाद्र/ शुक्रबार संघीय समाजवादी फोरम नेपाल मकवानपुरले आयोजना गरेको बिरोधसभामा बोल्ने बक्ताहरुले अधिकार र पहिचानको आन्दोलनलाई कमजोर नठान्न आग्रह गरेको छ ।

सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश

मधेस आन्दोलनमा सहादत प्राप्त गर्ने व्यक्तिका परिवारलाई ५० लाख र रोजगारी दिने घोषणा गर्ने मधेसी मोर्चाका नेताहरुलाई कारबाही गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

संविधानसभाको बैठक जारी

संविधानसभाको बैठक जारी

संविधानसभामा संविधानको अन्तिम बिधेययक माथीको सैदान्तिक छलफल आज पनि जारी छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो