Studio Time 19th August 2018, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

सामुदायिक खबर

UP Next....

संगि लामा

समाचार : राष्ट्रिय समाचार

कांग्रेसको उद्घोष/हिन्दुको मुद्दा सडकदेखि सदनसम्म

नेपाली कांग्रेस ३ नम्बर प्रदेशका संसदीय दलका नेता इन्द्र वानियाँले नेपाली कांग्रेसले अब सडक देखी सदनसम्म हिन्दु राष्ट्रको मुद्धा उठाउने बताउनुभएको छ ।

लघुउद्यमको पञ्चवर्षिय रणनीतिक योजना

३ नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लघुउद्यम सम्बन्धी ५ वर्षे रणनीतिक योजना बारे अन्तरक्रिया गरेको छ ।

संसदीय दलको कार्यालय स्थापना

३ नम्बर प्रदेशको संसदीय दलको कार्यालय हिजो स्थापना गरिएको छ । ३ नम्बर प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले प्रदेश संसदीय दलको कार्यालयको उद्घाटन गर्नुभएको हो ।

सभामा आर्थिक विद्येयक माथि छलफल

३ नम्बर प्रदेशको प्रदेश सभाका हिजोको बैठकमा आर्थिक वर्ष २०७५/७६ को आर्थिक विधेयक माथि छलफल भएको छ ।

वर्गिय मुद्दालाई अगाडी बढाउनु पर्छः मुख्यमन्त्री

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जातीय भन्दा वर्गीय मुद्दालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाल तामाङ घेदुङ संघ ३ नम्बर प्रदेश समितिको आयोजनामा आज भएको संविधान कार्यान्वयन र तामाङ पहिचान विषयक कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पौडेलले पछाडि परेका तामाङ समुदायलाई पनि समेटिने बताउनुभयो ।

विनियोजन विद्येयक बहुमतले पारित

३ नम्बर प्रदेश को आर्थिक वर्ष २०७५/७६ को विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

सरकारले पुरानो मर्यादाक्रम खारेज गरेर नयाँ मर्यादाक्रम निर्धारण गरेको छ ।

काठमाडौं, माघ १९ –सरकारले पुरानो मर्यादाक्रम खारेज गरेर नयाँ मर्यादाक्रम निर्धारण गरेको छ । मर्यादाक्रममा राष्ट्रपतिदेखि गाउँपालिकाका उपाध्यक्षसम्मलाई समेटिएको छ ।

राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

काठमाडौं, जेठ १७ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गर्नुभएको छ ।

यस्ता छन् बजेटका मुख्य बुँदा

काठमाडौं, जेठ १५ – संसदमा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४/०७५ को बजेटमा रहेका मुख्य कुरा निम्न छन् । सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

संसदमा बजेट पेश हुँदै (लाइभ भिडियो)

काठमाडौं, जेठ १५ – आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण अर्थात बजेट सोमबार संसदमा पेश भइरहेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट पेश गरिरहनु भएको हो । अर्थ मन्त्रालयले तयार पारेको १२ खर्ब ७८ अर्बको बजेट अर्थमन्त्री महराले संसद बैठकमा पेश गरिरहनुभएको हो । http://ujyaaloonline.com/news/76999/budget/

दोस्रो चरणको निर्वाचन असार ९ गते हुने

काठमाडौं, जेठ १५ – स्थानीय तहको दोस्रो चरणको चुनाव असार ९ गते हुने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव असार ९ गते गर्ने निर्णय गरेको हो ।

स्थानीय तहको चुनावले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्‍यो - प्रधानमन्त्री

काठमाडौं, जेठ १५ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा अभूतपूर्ण जनसहभागितासहित सम्पन्न भएको बताउनुभएको छ ।

काभ्रे सम्पर्क समिति युएईको बाँकी पदपर्ति पुरा गर्दै समिक्षा बैठक सम्पन्न

काभ्रे सम्पर्क समिति युएईको बाँकी पदपर्ति पुरा गर्दै समिक्षा बैठक सम्पन्न

उत्तम बिक/ युएई १८ फेब्रुअरी, काभ्रे सम्पर्क समिति युएईको १७ फेब्रुअरी २०१७ का दिन बसेको दोश्रो अधिबेशन पछिको प्रथम बैठकले कार्य समितिमा जिम्मेवारी बाँडफाड सहित एक संरक्षक, एक उपाध्यक्ष र दुईजना सल्लाहाकार थप गर्दै २०१७–१९ कार्यकालको लागी पुर्ण कार्यसमिति चयण गरेको छ ।

धादिङ समाज युएईले जिल्लाको सवै विद्यालयमा ई–पुस्तकालय निर्माण गर्ने ।

धादिङ समाज युएईले जिल्लाको सवै विद्यालयमा ई–पुस्तकालय निर्माण गर्ने ।

उत्तम बिक दुबई । एक्काईसौ शताब्दीको आधुनिक युगमा पुरानो शैक्षिक पद्धतिमा अध्यन गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने सोचका साथ गाउँमा कम्युटर शिक्षा अभियान नेपालसँग धादिङ समाज युएईले सहकार्य गर्दै धादिङ जिल्लाका हरेक बिद्यालयमा कम्प्युटर शिक्षा र ई-लाइब्रेरी निर्माण गर्ने भएको छ ।

निर्वाचनको वातावरण सिर्जना गर्न पत्रकारलाई आग्रह

काठमाडौं, फागुन १० – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह गर्नुभएको छ ।

अझै खुलेन युनिलिभर

हेटौंटा । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले आफ्नो हेटौंडा बसामाडीस्थित कम्पनी अझै खुल्न नसकेको स्पष्ट गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) मुलुकको ३९ औं प्रधानमंत्रीमा बिजयी । उहाँको सवल,दुर्लभ पक्ष तथा उहाँको सरकारको चुनौती,अवसर लगायतका बिषयमा बे्रकिंग निकासमा चिरफार गरिरहेका छौं सुन्न नभुल्नु होला रेडियो निकास ९३.४ मेगाहर्ज ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) मुलुकको ३९ औं प्रधानमंत्रीमा बिजयी । उहाँको सवल,दुर्लभ पक्ष तथा उहाँको सरकारको चुनौती,अवसर लगायतका बिषयमा बे्रकिंग निकासमा चिरफार गरिरहेका छौं सुन्न नभुल्नु होला रेडियो निकास ९३.४ मेगाहर्ज ।

नेकपा माओवादी केन्द्रका नयाँ मन्त्रीहरू ! माओवादीबाट को को हुँदैछन् मन्त्री ?

काठमाडौं, १० साउन । नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक छलफल र नेपाली काँग्रेसका शीर्षनेतासँग भेटवार्ता गर्ने तयारी तीब्र पारिएको केन्द्रको स्रोतले जनाएको छ ।

सचेत रहन जिल्लावासीलाई आग्रह

हेटौंडा । जिल्ला दैवी प्रकोप उद्धार समिति मकवानपुरले प्राकृतिक प्रकोपबाट जिल्लावासीलाई जोगाउनका लागि सर्तक रहन जिल्लाका सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं/नेकपा माओवादी केन्द्रको बैठक सोमबार पनि बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनेछ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो