Studio Time 15th November 2018, Thursday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर CIN

UP Next....

आजको दिन

समाचार : स्थानीय समाचार

खोलाले बगाएर मृत्यू

खोलाले बगाएर मकवानपुरमा एक जनाको मृत्यू भएको छ ।

लायन्स र लियो क्लबको संयुक्त पदस्थापना

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको एरिया २ अन्तर्गत मकवानपुरका लायन्स तथा लियो क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम आज भएको छ ।

१ सय लिटर अवैध घरेलु मदिरा नष्ट

प्रहरी चौकी पदमपोखरी र सामुदायिक सेवा उपकेन्द्र पदमपोखरीले १ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

जन्मदिनको अवसरमा सहयोग

हेटौंडा–७ किरणचोक निवासी दिपाञ्जली अधिकारीले जन्मदिनको अवसरमा आज हेटौंडा–१५ स्थित दिव्यसेवा निकेतनमा आश्रित जेष्ठ नागरिकहरुलाई बिहानको खाजा र खाना खुवाउनु भएको छ ।

नयाँ ट्रयाक खुल्ने

हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०७५/०७६मा नयाँ ट्रयाक बाटो खोल्ने कामलाई प्राथमिकता दिँदै बजेट योजना तथा कार्यक्रमहरु तयार पारेको छ ।

१०९८ घर निर्माण सम्पन्न

जनता आवास निर्माण कार्यक्रम अन्तर्गत मकवानपुरमा कार्यक्रम सुरु भएदेखि आर्थिक वर्ष २०७४/०७५ सम्म १ हजार ९८ घर वटा निर्माण सम्पन्न भएको छ ।

पार्किङ निषेधको विरुद्द आन्दोलनको घोषणा

मकवानपुर उद्योग वाणिज्य संघले पार्किङ निषेधको विरुद्दमा आन्दोलनको घोषणा गरेको छ ।

८२ लाख बजेट सडकमा

हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०७५/०७६ का लागि सडक निर्माणलाई प्राथमिकतामा राखेर बजेट योजना तथा कार्यक्रम तयार पारेको छ ।

बालिका बलात्कृत

बुधबार राती हेटौंडा २ संगम चोकमा एक बालिकाको बलात्कार भएको छ ।

न्यायिक समिति २ सय १ वटा उजुरी

मकवानपुरका १० वटै स्थानीय तहहरुको न्यायिक समितिमा आर्थिक वर्ष २०७४/०७५ मा २ सय १ वटा उजुरी परेको छ ।

गुरु पूर्णिमा मनाईदै

गुरु पूर्णिमाको अवसरमा हेटौंडाका विभिन्न शैक्षिक संस्थामा विद्यार्थीहरुले आस्थाका साथ गुरुको सम्मान गरेका छन् ।

सरोकारवालाहरुसँग सुझाव संकलन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज हेटौंडामा सरोकारवालाहरुसँग सुझाव संकलन गरेको छ ।

कोचिङ सेन्टरका सञ्चालकसँग हिजो छलफल

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शैक्षिक परामर्श तथा भाषा शिक्षा केन्द्र ट्युसन एवम् कोचिङ सेन्टरका सञ्चालकसंग हिजो छलफल गरेको छ ।

५ वटा मुद्दा दर्ता

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा गत आवमा कालो बजारीमा ५ वटा मुद्दा दर्ता भएको छ ।

राहदानीबाट ३ करोड रुपैयाँ राजश्व संकलन

मकवानपुरमा आर्थिक वर्ष २०७४/०७५ मा राहदानीबाट करिब ३ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

जिल्ला कृषि विकास कार्यालयमा वृक्षरोपण

३ नम्बर प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आज तत्कालिन जिल्ला कृषि विकास कार्यालय मकवानपुरको खाली जमिनमा वृक्षरोपण गर्नुभएको छ ।

घरमा आगोलागी

हेटौंडा ४ स्कुलरोडमा व्यबसायी कविन सांगामीको घरमा हिजो आगलागि भएको छ ।

नो–पार्किङ्ग कार्यान्वयन भएन

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हिजो बिहान स्कुलरोड क्षेत्रलाई नो–पार्किङ्ग बनाएपनि कार्यान्वयन हुन सकेन ।

माईच्वाईस विरुद्ध मुद्धा

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको मकवानपुर वेभरेज प्रालि बिरुद्ध हिजो जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मुद्दा दर्ता भएको छ ।

लागू औषधसहित ४ पक्राउ

मकवानपुर प्रहरीले छुट्टा छुट्टै स्थानबाट लागू औषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो