Studio Time 15th November 2018, Thursday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर CIN

UP Next....

आजको दिन

समाचार : विविध

आज खग्रास चन्द्र ग्रहण

आज सबै भन्दा लामो खग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । आज लाग्ने यो चन्द्र ग्रहण २१ औं शताब्दीको सबैभन्दा लामो खग्रास चन्द्र ग्रहण भएको खगोल शास्त्रीहरुले बताएका छन ।

अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु

हेटौंडा, १८ असारः एन्फा कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता आईतबारबाट सुरु भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य दावा लामाको विशेष आतिथ्यता रहेको थियो ।

अनुहार चम्काउने टिप्स...

–यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ ।

कपालमा नियमित तेल लगाउँदा हुने आठ फाइदा

१. कपालमा नियमित रुपमा तेलले मसाज गर्नाले कपालको जरा बलियो बनाउनुका साथै कपाल लामो र सुन्दर हुन्छ । त्यसैले आजैबाट कपालमा तेल लगाउन सुरु गर्नुहोस् ।

खाना खाँदा यसकारण पानी कम पिउनुस्...

यदि तपाईको खाना खाँदा धेरै पानी पिउने बानी छ भने तुरुन्तै बदल्नुहोस् किनकी त्यसले तपाईको स्वास्थ्यमा फाइदा गरिरहेको हुदैन । पानी पिउनु कति फाइदाजनक छ भनेर त हामी सबैलाई थाहा नै छ । तर, कतिबेला पिउने वा नपिउने भन्ने जानकारी नहुन सक्छ । बैज्ञानिक दृष्टिकोणबाट हाइड्रसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ हो पानी ।

रजनिकान्तको नयाँ जादु, प्रशंसक उत्साहित, हलमा लाग्नुअघि २ सय करोड (ट्रेलरसहित)

यतिबेला कला प्रशंसकको मुखमा झुण्डिएको शब्द हो, कबाली । दक्षिण भारतीय चलचित्रका सुपर स्टार रजनिकान्तको जादु शुक्रबारदेखि फिल्म हलहरुमा देखिएको छ । कबाली प्रतिक्षा गरिरहेका सबै फ्यानहरु उत्साहित भएका छन् । रजनिकान्तको नयाँ चलचित्र कबालीलाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिएपछि भारत तथा विश्वभर रहेका रजनिकान्तका फ्यान खुसी भएका हुन् । दक्षिण भारतमा भगवानकै रुपमा स्वीकारिएका रजनिकान्तको चलचित्र कबाली शुक्रबार बाट प्रदर्शनमा आएको छ । तमिल, तेलुगु र हिन्दी भाषामा बनेको कबाली विश्वभर झण्डै चार हजार स्क्रिनमा एक साथ प्रदर्शनमा आएको

लाइभ भिडियो हेर्नुस् : ‘लर्ड्स क्रिकेट मैदान’मा, नेपाल- एमसिसीबीचको खेल

लाइभ भिडियो हेर्नुस् : ‘लर्ड्स क्रिकेट मैदान’मा, नेपाल- एमसिसीबीचको खेल http://www.everestdainik.com/55274/

बूढो हुदै गरेको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ ? भर्याङ र सिंडी चढ्नुस्

एक नयाँ अध्ययनले शरीरको उमेरसंगै बृद्धहुँदै गएको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ भने एलिभेटर र लिफ्ट छाडेर भर्याङ सिंडी चढ्ने बानीबसाल्नु पर्ने देखाएको छ ।क्यानडामा गरिएको सो अध्ययनले बृद्ध मानिसको मस्तिष्क चनाखो, चुस्त र जवान बनाउन नियमित अध्ययन जतिकै शारीरिक व्यायमलाई पनि ध्यानदिनु पर्ने जनाएको हो

यी हुन् कागती पानी सेवन गर्नुका फाइदा

एजेन्सी/कागतीमा प्रशस्त मात्रामा भिटामिन सी हुन्छ र औषधीय गुण पनि पाइन्छ र यसको नियमित सेवन मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

पिता र पतिको लडाइँमा चेपिएकी अञ्जना

पिता र पतिको लडाइँमा चेपिएकी अञ्जना

यसपालि कांग्रेस महाधिवेशन त्यस्तै धर्मसंकट बनेर आयो, अञ्जना केसी थापाको जिन्दगीमा। चुनावी मैदानमा एकातिर पति थिए, अर्कातिर पिता। जो हारे पनि चित्त उनकै दुख्ने।

तपाई जहाँ रेडियो निकास त्यहाँ । अब मोबाईल एप्स पनि ।

तपाई जहाँ रेडियो निकास त्यहाँ । अब मोबाईल एप्स पनि । संसारभर www.radionikas.com मार्फत तपाँईले हामीलाई सुन्दैं आउनुभएको थियो । अब हाम्रो मोबाईल एप्स पनि छ । मोबाइल को Play Store मा गएर Radio Nikas को apps डाउनलोड गर्नुहोस् , अनि रेडियो निकास 93.4 MHz. सुन्नुहोस !!!

ज्योतिषीको भविष्यवाणी : २०७३

काठमाडौं, चैत ४ – ज्योतिषीका कुरामा कतिलाई विश्वास लाग्छ, कतिलाई लाग्दैन । विश्वास नगर्नेहरुलाई पनि ज्योतिषीले के भविष्यवाणी गरेछन् भन्ने चासो हुन्छ । चासो राख्ने धेरै भएकाले ज्योतिषीले वार्षिक, मासिक र दैनिक भविष्यवाणी गर्दै आएका छन् ।

एएफसीले सार्वजनिक गर्‍यो नेपाली खेलाडीले फिक्सिङ गरेका खेल

एएफसीले सार्वजनिक गर्‍यो नेपाली खेलाडीले फिक्सिङ गरेका खेल

काठमाडौं, मंसिर २६ - एशियाली फुटबल महासंघ एएफसीको अनुशासन कमिटिले खेल मिलेमतो गरेको पाइएपछि आजीवन प्रतिबन्ध खेपेका पाँच खेलाडीले मिलेमतो गरेको खेलका बारेको जानकारी सार्वजनिक गरेको छ ।

आज जनैपूर्णमा, किन खाईन्छ जनैपूर्णिमामा क्वाँटी ?

काठमाडौँ, भदौ १२– श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । “शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्षदिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ,” उनले भने–“यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा विष्णु

धर्म दर्शन र विज्ञान युग ।

हिन्दु धर्म दर्शन द्धारा स्थापित अनेकौं सशक्त मान्यता हरुकै क्रममा हाम्रो अतीत बर्तमान बन्यो , हामि यसैको पृष्ट भुमिमा बसेर भविस्यको प्रारुप पनि तयार गर्दै छौ । वैदिक दर्शन द्धारा स्थापित दैनिक जीवनका अभिप्सित पक्षहरु अध्यन अध्यापनको स्तरबाट क्रमस पातलिदै गएको छ । आजको विज्ञानको युगमा वैज्ञानिक चमत्कारको बसमा शास्त्रीय विचार हरु विलीन हुदै गइरहेको जस्तो देखिन्छ । तर यथार्थता खोज्नेहो भने हिन्दु धर्म दर्शन विज्ञानको पिता भन्दा फरक पर्दैन होला ।

चाणक्यको चर्चित १० नीति जसले सफलता दिलाउछ

१ वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन त्यसैले आफुले सोचेको कुरालाई व्यक्त हुन नदिनुहोस् । आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो