Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

नमस्ते निकास

UP Next....

BBC नेपाली सेवा

बाँध भत्काएपछि घोप्टेखोला जलविद्युत आयोजना बन्द

बाँध भत्काएपछि घोप्टेखोला जलविद्युत आयोजना बन्द

म्याग्दी - म्याग्दीको पाखापानी गाविसको घोप्टेखोलामा आएको बाढीले घोप्टेखोला जलविद्युत आयोजनाको बाँध भत्काइदिँदा २२० किलोवाट क्षमताको घोप्टेखोला जलविद्युत् आयोजना बन्द भएको छ ।

आयोजना बन्द हुँदा गाउँका दुर्इ स्य घरधुरी अध्याँरोमा बस्न बाध्य भएका छन् । मौसममा सुधार नआउन्जेल जलविद्युत् आयोजनाको बाँधको पुनःनिर्माण गर्न समस्या भएकाले अझै केही दिन लाग्ने आयोजनाका खबिर पाइजाले जानकारी दिए ।

उनका अनुसार पाखापानी गाविस– ६ मा पर्ने कलाबाङ प्राथमिक विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ । रासस

More

रेडियो परिवार

More

नयाँ भिडियो