Studio Time 21st June 2018, Thursday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर CIN

UP Next....

आजको दिन

व्यवस्थापिका संसद बैठक बस्दै

व्यवस्थापिका संसद बैठक बस्दै

व्यवस्थापिका संसद बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँवानेश्वरमा सुरु हुने बैठकमा आज बिनियोजन बिधेयकको बारेमा सैद्धान्तिक छलफल गर्ने कार्यतालिका छ । तर एकीकृत माओवादीसँग सरकारले कुनै छलफल नगरेका कारण आजको बैठक चल्नेनचल्ने निश्चित भएको छैन । हिजो बसेको संसद बैठक सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख विपक्षी दल एकीकृत माओवादीले बहिस्कार गरेको थियो । एमाओवादीले विभेदकारी र असन्तुलित  बजेट ल्याएको भन्दै बहिस्कार गरेपछि संसद बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो