Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

शिक्षकको तलव नदिएपछि विद्यालयमा तालाबन्दी

विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयको आन्तरिक स्रोतबाट निमावी सञ्चालन गरेको विद्यालयमा कार्यरत ३ जना निजी स्रोत तर्फका शिक्षकले चार महिना देखि १ वर्ष सम्मको तलव नपाएकोभन्दै पीडित शिक्षक र निमावी तहका विद्यार्थीले संयुक्त रुपमा तालबन्दी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टक्क बुमीले बताउनुभयो । शिक्षक र विद्यार्थीले विद्यालयमा तालबन्दी गरेका कारण २ दिन देखि विद्यालयको ढोका समेत नखुलेकाले पढाई र विद्यालयको नियमित काम ठप्प भएको छ । शुरुमा विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार निमावि तह सञ्चालनका लागि जगत भियाललाई मासिक १२ हजार, बलबहादुर बुमी र उब्जन बुमीलाई मासिक ३ जारका दरले सेवा सुविधा दिने निर्णय गरेको भए पनि पछिल्लो समय विद्यालयको स्रोत नभएको कारण देखाउँदै भियाललाई एक वर्षको र अन्य २ जना शिक्षकलाई पछिल्लो चौमासिकको तलव खुवाउन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुमीको भनाइ छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो