Studio Time 19th August 2018, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

संगि लामा

UP Next....

नेपाल खबर

सार्वजनीक रुपमै मद्यपान र धुम्रपान गर्नेलाइ कारवाही हुने

 प्रहरी चौकी कपुरकोटले एक सूचना जारि गरि बजार क्षेत्रभित्र कुनै पनि व्यक्तिले खुल्ला रुपमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ सेवन गरेको फेला परेमा तत्काल नियन्त्रणमा लिइ कानून बमोजिम कारबाही गरिने जनाएको छ । जिल्ला प्रशाशन कार्यालयबाट आदेश भइ आएको हुनाले समेत सार्वजनीक स्थानमा धुमपान तथा मद्यपान गर्नेलाई कारवाहीका लागि कडाइ गरिएको प्रहरी चौकी कपुरकोटका इन्चार्ज तिलक शाहले जानकारी दिनुभयो । इजाजतपत्र नभएकालाई मदिरा विक्रिमा पनि रोक लगाइएको प्रहरीले जनाएको छ । तर कपुरकोटमा धुमपान तथा मद्यपान सेवन गर्ने र इजाजतविना मदिरा विक्रि गर्नेलाई कारवाही कसैले नगरेको स्थानीयको गुनासो छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो