Studio Time 19th August 2018, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

संगि लामा

UP Next....

नेपाल खबर

घाईते बनाएर फरार रहेका अभियुक्त पक्राउ


जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकजना फरार रहेका अभियुक्तलाई आज पक्राउ गरेको छ । गत बैशाख २१ गते मकवानपुर गोगने ८ मा डाँडाखर्क २ बस्ने शिवराज मोक्तानलाई कुटपिट गरी घाईते घाईते बनाएर फरार रहेका एकजनालाई पक्राउ गरेको हो । मकवानपुर गोगने ८ बस्ने १८ बर्षिय दिनेश स्याङबोलाई प्रहरी टोलिले हेटौडा ३ बाट पक्राउ गरीएको हो ।  पक्राउ परेका स्याङबोलाई आजै जिल्ला अदालत मकवानपुरमा पेस गरिएको छ । उनलाई ज्यान मार्ने उद्योग अन्तरगत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।
 

More

रेडियो परिवार

More

नयाँ भिडियो