Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

BBC नेपाली सेवा

UP Next....

श्रृति सवेंग

संविधानसभाको बैठक जारी

संविधानसभाको बैठक जारी

संविधानसभामा संविधानको अन्तिम बिधेययक माथीको सैदान्तिक छलफल आज पनि जारी छ । मस्यौदा समितिले मंगलबार पेश गरेको बिधेयमाथी सभासदले आ आफ्नो धारणा राखिरहेका छन् । संविधान  जारी गर्ने प्रक्रिया अनुसार सभासदले ५ दिन  बिधेययक माथी सैदान्तिक छलफल गर्न पाउने छन् । हिजो सम्ममा २ सय ५ जना सभासदले आफ्नो धारणा राखेका थिए । बिधेययक माथीको सैदान्तिक छलफल आईतबार सम्म चल्ने संसद सचिवालयले जनाएको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो