Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

मन्त्रिपरिषदको बैठक दिउँसो बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा भूकम्पपछिको पुनःनिर्माण अभियान, तराई मधेसमा विषेश कार्यक्रम सञ्चालन, आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल हुनेछ । त्यस्तै ब्यवस्थापिका संसदको बैठक बोलाउने विषयमा पनि छलफल हुने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । आजै भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको बैठक पनि बोलाइएको छ ।  साँझ ५ बजे  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । 
More

रेडियो परिवार

More

नयाँ भिडियो