Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

सचेत रहन जिल्लावासीलाई आग्रह

हेटौंडा । जिल्ला दैवी प्रकोप उद्धार समिति मकवानपुरले प्राकृतिक प्रकोपबाट जिल्लावासीलाई जोगाउनका लागि सर्तक रहन जिल्लाका सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । उसले सर्वसाधारण जिल्लावासीहरुलाई पनि सचेत रहन आग्रह गरेको छ । अहिलेको समय बाढी र पहिरोको समय भएका कारण सचेत रहनका लागि सबैमा अपील गरिएको समितिका अध्यक्ष एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर बिकले बताउनुभयो । उहाँले मकवानपुर जिल्ला बाढी र पहिरो दुबै हिसावले उच्च जोखिममा रहेका कारण पनि सबै सचेत हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । 

More

रेडियो परिवार

More

नयाँ भिडियो