Studio Time 24th September 2018, Monday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

लाइभ भिडियो हेर्नुस् : ‘लर्ड्स क्रिकेट मैदान’मा, नेपाल- एमसिसीबीचको खेल

http://www.everestdainik.com/55274/

नेपाली क्रिकेट टीम र मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)बीचको खेल केही बेरमा सुरु हुँदैछ ।  बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली क्रिकेटको मक्का भनेर चिनिने ‘लर्ड्स क्रिकेट मैदान’ मा एमसिसीसँग उत्रिन लागेको हो ।
नेपाल–बेलायत दौत्यसम्बन्ध स्थापनाको २ सय वर्ष पुगेको वर्षगाँठमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग एकदिवसिय खेल खेल्न लागेको हो। लडर्स क्रिकेट मैदान एमसिसीको घरेलु मैदान हो । नेपाली समय अनुसार अहिल खेल हुँदैछ ।

http://www.everestdainik.com/55274/

More

रेडियो परिवार

More

नयाँ भिडियो