Studio Time 15th November 2018, Thursday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर CIN

UP Next....

आजको दिन

कालो चियाका फाइदा

 

एजेन्सी\   यदि तपाईलाई थप एक कप कालो चिया खाने मुडमा हुनुहुन्छ भने निर्धक्क खाए हुन्छ । यो कुनै व्यक्तिगत धारणा नभएर वैज्ञानिकहरुको अध्ययनका आधारमा तयार गरिएको निष्कर्ष हो । विज्ञहरुका अनुसार कालो चिया बालकदेखि बृद्ध जोकोहीले खाँदा पनि फाइदा हुन्छ । तर कालो चिया भएपनि चिनिको मात्रा कम प्रयोग गर्नुहोला ।

https://4.bp.blogspot.com/-mk45qNGQDB0/V2OM3SQKIyI/AAAAAAABLrU/2ng_IEGDuWErmG3yK56p41dCiotfn7vpQCLcB/s320/Capture.JPG


कालो चियाका केही फाइदाः
नियमित कालो चिया खाँदा डायबिटिजको खतरा न्यून गर्छ ।

कालो चियामा टानिन्स लगायतका रसायन पाइने भएकोले यसले पाचन प्रणालीलाई सहयोग गर्छ ।

कालो चियामा पाइने एन्टिअक्सिडियन्टले निश्चित प्रकारको क्यान्सरको खतरा घटाउछ ।

नियमित कालो चिया खादा शरिरको कोलेस्ट्रोलको तह घटाउछ, ह्दयघात र स्ट्रोकको खतरा न्यून गर्छ नियमित कालो चिया खादा किड्नी स्टोन र पार्किन्सन रोगको खतरा घटाउछ कालो चियाले व्याक्टेरियाको बृद्धि गराई दाँत कुहिने समस्याबाट बचाउछ ।
 

More

रेडियो परिवार

More

नयाँ भिडियो