Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

टोल बिकास संस्थाको अध्यक्षमा खतिवडा

हेटौंडा । मकवानपुरको हेटौंडा ९को संवेदनशिल टोल बिकास संस्था पाँचौं साधारण सभा हिजो सम्पन्न भएको छ । सभाले यदुबंश खतिवडाको अध्यक्षतामा सात सदस्यीय टोल बिकास संस्था चयन गरेको छ । जसको उपाध्यक्षमा ऋतु गौतम,सचिवमा नवराज कोइराला,कोषाध्यक्षमा किशोर अर्याल र सदस्यहरुमा सुमन सापकोटा,जीवन मिश्र र सीता काफ्लेलाइ चयन गरेको संस्थाका सचिव नवराज कोइरालाले बताउनुभयो । नेपाल नगरपालिकाका कर्मचारी यशोसियनका केन्द्रीय अध्यक्ष हेम पौडलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर समन्वय समितिका संयोजक इश्वर ढुंगाना,समाजसेबी प्रकाश पौडेल,आशाकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो