Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

जिविसको बार्षिक समीक्षा बैठक

हेटौडा । जिल्ला बिकास समिति मकवानपुरको बार्षिक समीक्षा बैठक शुरु भएको छ । जिविसको सभाकक्षमा शुरु भएको कार्यक्रममा जिल्लाका बिभिन्न बिषयगत सरकारी कार्यालयहरुले आफ्ना कार्यालयहरुले गएको आर्थिक बर्षमा गरेका कार्यक्रमहरुको बिषयमा जानकारी दिइरहेका छन् । निमित्त स्थानीय बिकास अधिकारी निर्मल कुमार प्याकुरेलको अध्यक्षतमा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा।मान बहादुर बिक लगायत जिल्लाका राजनीतिक दल,संचारकर्मी लगायतको उपस्थिति रहेको छ । कार्यक्रम भोलिसम्म चल्ने जनाइएको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो