Studio Time 19th August 2018, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

संगि लामा

UP Next....

नेपाल खबर

स्थानीयहरुको आपत्ति

हेटौंडा । मकवानपुरको सुकौरा,बुढीचौर,गढी लगायतका गाविसका स्थानीयहरुले आफूहरुको गाविसलाई भीमफेदी गाउ पालिकामा राख्ने प्रश्ताव गरिएकोमा आपत्ति जनार्एका छन् । स्थानीय पुर्नसंरचना समितिले ती गाविसहरुलाई भीमफेदीमा समावेश गरेकोमा उनीहरुले आज हेटौंडामा पत्रकार सम्मेलन गरी आपत्ति जनाएका हुन् । आफूहरुको गाविसमा नै गाउ पालिका राखिनु पर्ने र भीमफेदी गाविसमा गाभिनु स्वीकार्य नहुने स्थानीय शिक्षक यादव अधिकारीले बताउनुभयो । भीमफेदी जानु भन्दा हेटौंडा बजार आउनु आफूहरुका लागि अनुकुल हुने भएकाले भीमफेदी पालिका आफूहरुलाई स्वीकार्य नभएको अर्का सुकौराका स्थानीय सूर्य बहादुर बिकले बताउनुभयो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो