Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

चितुवाको छाला सहित पक्राउ

हेटौंडा । नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरोले मकवानपुरबाट चितुवाको छाला सहित दुईजनालाई पक्राउ गरेको छ । हेटौंडा २५बाट गढीका सोनाम थिंग र नेमा दोर्जेलाई पक्राउ गरेको हो । अबैद्य रुपमा चितुवाको छाला ओसार पसार गरिरहेको अवस्थामा ब्यूरोले उनीहरुलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ । यसरी नै मकवानपुर प्रहरीले जुवा खेल्ने पाँचजनालाई हेृटौंडा २ बाट ९ हजार ७२० रुपैया सहित पक्राउ गरेको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो