Studio Time 19th August 2018, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

सामुदायिक खबर

UP Next....

संगि लामा

बाल विवाहको दर उच्च

हेर्टौंडा । मकवानपुरमा पनि बालविवाह गर्नेहरुको संख्या उलेख्य रहेको सरोकारवलाहरुले बताएका छन् । महिला तथा बालबालिका कार्यालय मकवानपुरको सहयोगमा सिबिन मकवानपुरले आज स्थानीय एक होटलमा आयोजना गरेको बालबालिकाहरुको अवस्था,समस्या र चुनौती बिषयक अन्तरकृया कार्यक्रममा सहभागीहरुले मकवानपुर जिल्लामा पनि बालविवाहको अवस्था पाइएको बताएका छन् । उनीहरुले जिल्लामा जनचेतना मुलुक कार्यक्रम ग्रामीण भेगसम्म पनि पु¥याउन आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा।मान बहादुर बिक लगायतको सहभागिता रहेको थियो भने कार्यक्रममा सहभागी गैर सरकारी संस्थाका प्रतिनिधि,संचारकर्मी,शिक्षाप्रेमी लगायतले बाल विवाहको अवस्था र चुनौती तथा समाधानको बिषयमा आप्ना धारणा राखेको सिबिन नेपाल मकवानपुरकी संझना अधिकारीले बताउनुभयो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो