Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

ममाघरलाई सहयोग

हेटौंडा ।  सडक बालबालिकाको उद्धार, परामर्श, आवासीय सुविधा र पारिवारीक पुनस्र्थापना गर्दै हेटौँडालाई सडक बालबालिकामुक्त बनाउन सक्रिय मामाघर नेपाल मकवानपुरलाई जर्मन नागरिक डा। विल्मा मोहर मार्पmत नगद दुई लाख पञ्चान्नब्बे हजार रुपैया सहयोग प्राप्त भएको मामाघर मकवानपुरले जनाएको छ । जर्मनीमा रहेको संस्था ब्क्ष्ल् ले उपलब्ध गराएको उक्त रकम मामाघरमा संरक्षित पुर्व सडक बालबालिकाहरुको शिक्षा, पौष्टिक खाना र मनोरञ्जनमा प्रयोग गरिने मामाघर नेपाल मकवानपुरले जनाएको छ ।

 

More

रेडियो परिवार

More

नयाँ भिडियो