Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

अधिवेशन स्थगित

हेटौंडा । नेपाल विद्यार्थी संघ जिल्ला समिती मकवानपुरको साउन २० गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । नेविसंघको केन्द्रीय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र आचार संहिता लागु र्भसकेको भन्दै केन्द्रीय समितीले मकवानपुर जिल्ला समितीलाई पत्रचार गरेपछि अधिवेशन स्थगित गर्नुपरेको नेविसंघ जिल्ला सम्मेलन आयोजक समितीका सदस्य तथा प्रचार विभाग प्रमुख गंगा पौडेलले बताए । जिल्ला सम्मेलनको सबै तयारी पुरा भएको अवस्थामा अधिवेशन स्थगित गर्नुपरेको हो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो