Studio Time 22nd May 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

श्रृति सवेंग

UP Next....

सामुदायिक खबर

हेटौंडामा उधोधन्दाहरु प्mस्टाउदै

हेटौंडा । सरकारले औधोगिक क्षेत्रको बिस्तार  र बिकासका लागि उपलब्ध गराएको जग्गामा उधोग स्थापना हुने थालेको मकवानपुर उधोग संघले जनाएको छ  । उधोग संघका अनुसार सरकारले यहाँका उधोगधन्दाको बिस्तार र बिकासका लागि उपलब्ध गराएको दुबै सथानमा बिस्तारै उधोगहरु फस्टाउन थालेका हुन् । हेटौंडा औधोगिक क्षेत्रभित्र रहेको हेटौंडा कपडा उधोगको जग्गा सरकारले नयाँ उधोग स्थापनाका लागि उपलब्ध गराएको र उधोग स्थापना हुनेक्रम शुरु भएको मकवानपुर उधोग संघका अध्यक्ष नवराज अर्यालले बताउनुभयो । उहाँका अनुसार सरकारले मुजुरढापमा उपलब्ध गराएको २ सय बिघामा पनि नयाँ उधोग स्थापनाका लागि प्रयास भइरहेको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो