Studio Time 15th November 2018, Thursday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

संसदमा बजेट पेश हुँदै (लाइभ भिडियो)

काठमाडौं, जेठ १५ – आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण अर्थात बजेट सोमबार संसदमा पेश भइरहेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट पेश गरिरहनु भएको हो । अर्थ मन्त्रालयले तयार पारेको १२ खर्ब ७८ अर्बको बजेट अर्थमन्त्री महराले संसद बैठकमा पेश गरिरहनुभएको हो ।

http://ujyaaloonline.com/news/76999/budget/

More

रेडियो परिवार

More

नयाँ भिडियो