Studio Time 17th February 2019, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

फ्रान्स विश्वकप फाइनलमा

फाइनल प्रवेशका लागि आज इङ्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राती पौने १२ बजे सुरु हुनेछ । दुवै टोली लामो समयपछि सेमिफाइनल पुगेका हुन् । क्रोएसिया २० वर्षपछि र इङ्ल्यान्ड २८ वर्षपछि अन्तिम चारमा पुग्न सफल भएको हो । इङ्ल्यान्डले सन् १९९० र क्रोएसियाले १९९८ को सेमिफाइनल खेलको थिए ।
 
अहिले सम्म फाइनल पुग्न नसकेको क्रोएसिया १९९८ मा आयोजक फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको थियो । इङ्ल्यान्ड विश्व कप इतिहासमा एकपटक मात्र १९६६ फाइनल पुगेको थियो र टोली त्यहि बेला च्याम्पियन बनेको थियो ।
More

रेडियो परिवार

More

नयाँ भिडियो