Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

आजबाट उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता

साउन ३ गतेसम्म हेटौंडा–४ हुप्रचौरमा हुने प्रतियोगितामा मकवानपुरसहित १३ वटा जिल्लाले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा मकवानपुर, बर्दिया, स्याङ्जा, उदयपुर, महोत्तरी, काठमाडौं, नवलपरासी, बाँके, रुपन्देही, सिन्धुपाल्चोक, सुर्खेत, चितवन र ताप्लेजुङ जिल्लाबीच प्रतिस्पर्धा हुनेछ । मकवानपुरमा हुने खेल छनोट स्तरको भएको र विजेता टिमलाई शिल्डको व्यवस्था गरिएको उहाँले बताउनु भयो । खेलको सम्पुर्ण तयारी पुरा भइसकेकोले संघले खेलको तालिका समेत प्रकाशन गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । 
 
More

रेडियो परिवार

More

नयाँ भिडियो