Studio Time 17th February 2019, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

महिला फुटबलमा मकवानपुर विजयी

प्रतियोगिता अन्तर्गत बुधबार भएको उद्घाटन खेलमा आयोजक मकवानपुर विजयी भएको छ । मकवानपुरले स्याङ्जालाई ४–० गोलअन्तरले पराजित गरेको छ । मकवानपुरको जितमा सुजिता भोम्जनले ह्याट्रिक गरेकी छिन् । उनले खेलको पहिलो हाफको १०औं मिनेट, ३०औं मिनेट र ईन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् । यस्तै खेलको ५८औं मिनेटमा सम्झना क्षेत्रीले १ गोल गर्दै मकवानपुरलाई ४–० को अग्रता दिलाएकी थिईन् । हारसँगै स्याङ्जा प्रतियोगिताबाट बाहिरिएको छ । मकवानपुरका लागि ह्याट्रिक गर्ने सुजिता भोम्जन प्लेयर अफ दि म्याच भएकी छिन् । उनले नगद १ हजार रुपैयाँ प्राप्त गरेकी छिन् ।
More

रेडियो परिवार

More

नयाँ भिडियो