Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

नमस्ते निकास

UP Next....

BBC नेपाली सेवा

कृषिमा मकवानपुर उत्कृष्ट

यसैगरी कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत निर्मल गदाल मध्यमाञ्चलभरमा उत्कृष्ट हुनु भएको छ । कार्यालय प्रमुख गदाललाई उत्कृष्ट भएको भन्दै मंगलबार पुरस्कृत समेत गरिएको छ । मुल्याङ्कन समितिले कार्यक्रमको प्रभावकारिता, सुशासन, कर्मचारीको सन्तुष्टी, कार्यालय व्यवस्थापन, सरोकारवालाको प्रतिक्रिया, कार्यक्रमको प्रगति र बेरुजु लगायतका सुचकाङ्कका आधारमा मुल्याङ्कन गरिएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरका प्रमुख गदालले जानकारी दिनुभयो । मंगलबार भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय मकवानपुर र कार्यालय प्रमुख प्रथम भएर १२ हजार नगदसहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । यस्तै, १९ जिल्ला मध्ये नुवाकोट द्वितीय र काभ्रे तृतीय भएका छन् । द्वितीय र तृतीय हुने जिल्लाले क्रमशः ९ हजार रुपैयाँ र ७ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
More

रेडियो परिवार

More

नयाँ भिडियो