Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

ताप्लेजुङ सेमिफाइनलमा

खेलको पहिलो हाफको २२औं मिनेटमा ताप्लेजुङकी रिना बुढाथोकीले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिईन् । उनको गोल नै खेलको निर्णायक गोल बन्दै ताप्लेजुङ विजयी भएको हो । प्लेयर अफ दि म्याच भने सुर्खेतकी सिर्जना सिंह भईन् । उनलाई पूर्व महिला राष्ट्रिय खेलाडी कमला हिराचनले १ हजार रुपैयाँ नगद सहित प्लेयर अफ दि म्याचको ट्रफि प्रदान गर्नु भएको थियो । ताप्लेजुङले प्रतियोगितामा बाई पाएर एकैचोटी क्वाटरफाईनल खेलेको थियो भने सुर्खेतले अघिल्लो खेलमा चितवनलाई पराजित गर्दै क्वाटरफाईनल खेलेको थियो । प्रतियोगिताको क्वाटरफाईनल खेलअन्तर्गत आजको दोस्रो खेल सिन्धुपाल्चोक र बाँकेबीच हुनेछ ।
 
More

रेडियो परिवार

More

नयाँ भिडियो