Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

कर्मचारीको साथले प्रदेश समृद्ध

३ नम्बर प्रदेशको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमको कार्ययोजना र मुख्यमुख्य कार्यक्रमहरुको बारेमा भएको छलफल तथा  अन्र्तक्रिया कार्यक्रममा मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्री पौडेलले मन्त्रालयहरुले कानुन ल्याउन पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो । कर्मचारीहरु संग खारिएको ज्ञान तथा अनुभवले महत्वपुर्ण योजना तथा कानुन पहिल्याउन भुमिका खेल्ने बताउनुभएको हो । प्रदेश अब योजना आयोगको सल्लाह अनुसार अगाडी बढ्ने भएकोले प्रदेश योजना आयोगको छलफल विना कुनै पनि योजना अगाडी नबढाउने बताउनुभएको हो ।
 
More

रेडियो परिवार

More

नयाँ भिडियो