Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर

UP Next....

नमस्ते निकास

५ विधेयकमा मन्त्री परिषद्को सहमति

३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट आएको सिद्धान्त स्विकृती सम्बन्धमा दुई वटा प्रस्ताव र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरेको प्रस्ताव गरेको ‘प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक’ को मस्यौदा स्विकृति गर्ने निर्णय गरेको हो । प्र्रदेश नीति तथा योजना आयोगको प्रस्ताव गरेको ‘प्रस्तावित दरवन्दी’ लाई पनि मन्त्रीपरिषद्को वैठकले स्विकृत गर्ने निर्णय गरेको हो । सामाजिक विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार ‘बालबालिकाको हक अधिकारको संरक्षण गर्ने सम्बन्धी प्रादेशिक विधेयकको सिद्वान्त’ पनि मन्त्रीपरिषद्को वैठकले स्वीकृत गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । स्विकृत भएका सिद्धान्त तथा विधेयकहरुको सम्बन्धित मन्त्रालय र आयोगले गृहकार्य गरी सरकारको तर्फबाट तयार गरी प्रदेश सभामा कानुन निर्माणको लागि पठाउने व्यवस्था रहेको छ ।
More

रेडियो परिवार

More

नयाँ भिडियो