Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

१ सय ४४ वटा कानुन निर्माणको चरणमा

 हेटौंडामा पत्रकार समेलन गर्दै उहाँले कांग्रेसले संसद समेत अबरोध गरेकाले कानुन निर्माणमा समस्या भएको बताउनुभयो । कानुन निर्माण नगर्दा संबिधान कार्यन्वयनमा समस्या भएको बताउनुभयो । व्यक्ति अनसन बसेकै आधारमा त्यसकै आधारमा कानुन निर्माण गर्दै जान नमिल्ने उहाँले बताउनुभयो ।
More

रेडियो परिवार

More

नयाँ भिडियो