Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

माईच्वाईस विरुद्ध मुद्धा

 उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरले मंगलबार प्रालिले उत्पादन गरेको माईच्वाई पानीमा कमिला भेटिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मुद्दा दर्ता भएको हो । पानी जस्तो अत्यावश्यक वस्तुका सम्बन्धमा गर्न नहुने काम गरेको भनी मञ्चका तर्फबाट अध्यक्ष बासु खतिवडाले प्रशासनमा मुद्दा दर्ता गर्नुभएको हो । गत साउन ४ गते बजारमा आएको शिल्डसहितको बोतलभित्र मरेको कमिला भेटिएको थियो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो