Studio Time 17th February 2019, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

नो–पार्किङ्ग कार्यान्वयन भएन

 हिजो  बिहानदेखि लागू गरिएको नो पार्किङ्ग स्थलमा दिउँसोबाट पुनः पार्किङ सुचारु भएको थियो । बजार क्ष्ँेत्रको ट्राफिक जामलाई न्युनिकरण गर्न राप्तिरोडमा पहिले देखी नै नो–पार्किङ्ग लागु गरिसकिएको छ । सोहि अभियान अन्तर्गत स्कुलरोडमा गरिएको नो पार्किङ्ग दिउँसोबाट फुकुवा भएको थियो स्कुल रोडमा नो–पार्किङ्ग बनाईएपनि ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले पुनः छलफल गर्नुपर्ने बताएपछि हटाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक विरेन्द्र कुमार ठाकुरले जानकारी दिनुभयो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो