Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

नमस्ते निकास

UP Next....

BBC नेपाली सेवा

घरमा आगोलागी

 ग्यासको रेगुलेटर लिकेज भई सांगामीको भान्सा कोठा आगलागि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भान्छामा खाना बनाइरहेको अवस्थामा रेगुलेटरबाट ग्यास लिकेज भई अचानक आगलागि भएको घरधनी सांगामीले जानकारी दिनुभयो । आगलागीमा कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ । आगलागिबाट १ लाख १९ हजार बराबरको क्षति भएको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो