Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

प्रमुख जिल्ला अधिकारीको सरुवा

 गृह मन्त्रालयले १७ प्रमुख जिल्ला अधिकारीसहित ३० सहसचिव र उपसचिवको सरुवा गरेकोमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बुढाको कास्कीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको हो । मकवानपुर जिल्लामा अब प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ आउनु हुने भएको छ । त्यस्तै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय वैतडीका सहायक प्रमुख जिल्ला अधिकारी सिद्धिराज जोशी आउनु हुने भएको छ । मकवानपुरमा यस अघिका सहायक प्रमुख जिल्ला अधिकारी सरुवा भएता पनि हाजिर भने भएका थिएनन् ।
 
More

रेडियो परिवार

More

नयाँ भिडियो