Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

कोचिङ सेन्टरका सञ्चालकसँग हिजो छलफल

 बिभिन्न शैक्षिक संस्था खोलेर कारोवार गरेको तथा अध्ययन भिषामा विभिन्न देशहरुमा पठाएको आशंकामा प्रशासनले छलफल गरेको हो । हेटौंडाका शैक्षिक संस्थाका संचालकहरुलाई सम्बन्धीत निकायको अनुमति लिएर मात्र सञ्चालन गर्न गत असार १४ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट सार्वजनिक सुचना समेत जारी भएको थियो । बुधबार शैक्षिक संस्थाका वडा प्रहरी कार्यालयले ६ जना सञ्चालकहरुलाई सम्पर्क गरेपछि जिल्ला प्रहरी कार्यालय हुँदैै छलफलका लागि जिल्ला प्रशासन कार्यालय लगिएको थियो । प्रशासनले वुधबारग्रेस हेटौडा एजुकेशनल कन्सल्टेन्सीका संचालक उत्तम अर्यालसंग छलफल गरेको छ । भने आज अन्य ५ जनासंग सो सम्बन्धमा छलफल हुनेछ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो