Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर

UP Next....

नमस्ते निकास

सरोकारवालाहरुसँग सुझाव संकलन

 प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम नीति सम्बन्धी सुझाव संकलन गरिएको हो । शिक्षा सम्बन्धी तल्लो स्तरमा रहेर काम गर्नेहरुसँग लिएको सुझाव महत्वपुर्ण हुने भएकोले सुझाव संकलन गरिएको शिक्षा मन्त्रालयका डा. सुनिलबाबु श्रेष्ठले बताउनुभएको छ । सुझाव मकवानपुरमा रहेर शिक्षा क्षेत्रमा अनुभवी शिक्षक, प्राध्यापक, प्राविधिक ईन्स्टिच्युट, शिक्षासँग सम्बन्धित कार्यालयका प्रतिनिधि, जनप्रतिनिधिहरु सँग सुझाव गरिएको हो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो