Studio Time 17th February 2019, Sunday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

भजन

UP Next....

साझा खबर CIN

८२ लाख बजेट सडकमा

उपमहानगरपालिकाबाट प्राप्त १ करोड बजेटमध्ये वडाका विभिन्न स्थानका सडक स्ल्याब ढलान, कालोपत्रे, सडक इन्टरलक, बाटो स्तरीकरण तथा पेटी निर्माणको लागि ८२ लाख रुपैयाँ बजेट रकम छुट्याइएको छ । वडाका ८ स्थानका सडक स्ल्याब ढलानको लागि ३६ लाख, वनस्खण्डी र विजयपथ कालोपत्रेको लागि २३ लाख, वासुदेव मार्ग पेटी निर्माणको लागि २० लाख, वनस्खण्डीरोड स्तरीकरणको लागि २ लाख र सिद्धार्थरोडबाट शाखा बाटोमा इन्टरलकको लागि १ लाख रुपैयाँ बजेट छुट्याइएको वडा कार्यालयले जानकारी दिएको छ । वडा कार्यालयले वडामा रहेको सिद्वार्थ माविको शैक्षिक विकास तथा भौतिक निर्माणको लागि ५ लाख ७५ हजार, छात्रा शैक्षिक प्रवद्र्धन कार्यक्रमको लागि ५० हजार, महिलाहरुलाई आयमुलक तालिमको लागि ४ लाख, साईकल ट्रयाक निर्माणको लागि २ लाख, मनोरञ्जन तथा खेलकुदको लागि १ लाख, बाल क्लब परिचालनको लागि २५ हजार रुपैयाँ छुट्याएको छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो