Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर

UP Next....

नमस्ते निकास

आज खग्रास चन्द्र ग्रहण

ग्रहणकोे मुख्य प्रभाव १ घण्टा ४३ मिनेटको रहने तर ग्रहणको प्रभाव ६ घण्टा १५ मिनेट सम्म रहने खगोलविधहरुको भनाइ रहेको छ । मध्य राती १२ बजेर ९ मिनेटबाट ग्रहण शुरु हुनेछ भने राती सवा १ हुँदा चन्द्रमालाइ पूर्णरुपले पृथ्वीको छायाले छेक्नेछ । खग्रास चन्द्रग्रहणको समाप्ति बिहान २ बजेर ५६ मिनेटमा हुनेछ । नेपाल सहित दक्षिण एशिया, हिन्द महासागर क्षेत्र, अफ्रिका, मध्यपूर्व र एशिया प्रशान्त क्षेत्रबाट चन्द्र ग्रहण देख्नसकिने छ ।

More

रेडियो परिवार

More

नयाँ भिडियो