Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

पार्किङ निषेधको विरुद्द आन्दोलनको घोषणा

पार्किङको विषयमा संघको कुनैपनि कुरामा उपमहानगरपालिकाबाट सुनुवाई नभएको भन्दै संघले पत्रकार सम्मेलनमार्फत आन्दोलन गर्ने जानकारी गराएको छ ।नगरको सवारी चाप र पार्किङ व्यवस्थापनको लागि उपमहानगरपालिकाले उद्योग वाणिज्य संघसँग कुनै छलफल नगरेको आरोप लगाएको थियो । सघका अध्यक्ष कृष्ण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो