Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

नमस्ते निकास

UP Next....

BBC नेपाली सेवा

१ सय लिटर अवैध घरेलु मदिरा नष्ट

उपकेन्द्रको प्रहरी टोलीले हेटौंडा १३ बाट नियन्त्रणमा लिएको मदिरा नष्ट गरिएको हो । प्रहरीको टोलीले २० लिटरका दरले ल्याईएको ५ जर्किन मदिरा मंगलबार बरामद गरेको थियो । बरामद गरिएको मदिरा मंगलबार नै नष्ट गरिएको प्रहरी चौकी पदमपोखरीका प्रहरी नायव निरीक्षक नबराज कार्कीले जानकारी दिनुभयो । हेटौंडा १३ का वडा सदस्य सन्तबहादुर तितुङ, सामुदायिक सेवा उपकेन्द्र पदमपोखरीका उपाध्यक्ष मिरा दाहाल, वनस्पति टोल विकास संस्थाका अध्यक्ष तेजकुमार स्याङतान, जडिबुटी टोल विकास संस्थाका अध्यक्ष योगबहादुर भ्लोन, उपाध्यक्ष अशोककुमार डिमडुङ, प्रहरी हवल्दार निरञ्जन यादवसहितले मदिरा नष्ट गरेका हुन् ।

More

रेडियो परिवार

More

नयाँ भिडियो