Studio Time 16th October 2018, Tuesday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

साझा खबर

UP Next....

नमस्ते निकास

लायन्स र लियो क्लबको संयुक्त पदस्थापना

मकवानपुरमा भएको २३ वटा लायन्स र ८ वटा लियो क्लबको संयुक्त पदस्थापना भएको हो । पदस्थापना कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक्ट गभर्नर सुनिल ओझा रहनुभएको थियो । त्यस्तै २५ जना डिष्ट्रिक्ट क्याबिनेट अफिसरको आतिथ्यता रहेको थियो । संयुक्त पदस्थापना कार्यक्रम लायन्स ३२५ बी २ का जोन चेयरपर्सन रवि कँडेल शर्माको अध्यक्षतामा भएको हो ।

More

रेडियो परिवार

More

नयाँ भिडियो