Studio Time 15th December 2018, Saturday

सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्ज

हेटौंडा–४ कान्तिराजपथ (राधाकृष्ण भवनको दोस्रो तल्ला)

ON AIR....

UP Next....

भजन

खोलाले बगाएर मृत्यू

मकवानपुरको बकैया गाउँपालिका–४ नम्बर वडामा बकैया खोलाले बगाउँदा ५५ वर्षिय सुर्य बहादुर सञ्जेलको हिजो साँझ मृत्यु भएको हो । दिउँसो देखि परेको अविरल वर्षाले खोला बढेर आउँदा खोला तर्ने क्रममा सञ्जेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 
More

रेडियो परिवार

More

नयाँ भिडियो